मोबाइल टेलिफोनको प्रयोगबाट आपराधिक क्रियाकलाप, धम्की, फिरौती रकम माग्ने जस्ता प्रवृत्ति व्यापक रूपमा बढेपछि सरकारले मोबाइल टेलिफोन कम्पनीहरुलाई शंकास्पद नम्बर प्रयोग भएको स्थान पत्ता लगाउने प्रविधि किन्न निर्देशन दिएको छ । आपराधिक क्रियाकलापमा मोबाइल टेलिफोनको प्रयोग वढि भएको देखिएपछि हालै मुख्यसचिव भोजराज घिमिरेले नै टेलिफोन सेवा प्रदायक कम्पनीहरुलाई बोलाएर त्यस्तो सफ्टवेयर किनेर प्रविधि जडान गर्न...
पश्चिमा खुला समाज र डिजिटल प्रविधिको सुविधाबाट प्रेरित नेपाली युवाहरू आफ्नै अश्लील भिडियो रेकर्ड गरी आनन्द लिँदैछन् । सहरिया तन्नेरीहरू मात्र होइन, ग्रामीण युवायुवतीहरूसमेत यौन स्वच्छन्दताको राजमार्गमा खुला विचरण गरिरहेका छन् साइबर क्याफेको च्याटको कुनो, फेसबुकमार्फत फोन साटासाट गरेर घण्टौं फोनसेक्समा आनन्द लिनेहरू पनि छन् । रातभर वेबक्यामको सहायताले भिडियो सेक्सको आनन्द लिने, घण्टौं पोर्नोसाइट एवं आफ्नै अश्लील चलचित्रको स्वादमा लिप्त रहने युवायुवतीको संख्या बढ्दै गएको छ । यौनसम्बन्धलाई...