भ्यालेन्टाइन डे, अर्थात प्रणय दिवस । कहाँवाट कसरि शुरु भयो, कथा हाल्न आवश्यक नहोला । हेर्दाहेर्दै नेपालमा पनि भ्यालेन्टाइन डे को चर्चा निकै चल्न थालेको छ । कहिलेवाट कसरि छिर्यो नेपालमा भ्यालेन्टाइन डे, तर पनि जहाँवाट जसरि छिरेपनि युवापुस्ताविच यो दिवसले लोकप्रियता पाउँदै गएको छ । १४ फ्रेव्रवरी आएपछि म जहिले पनि मेरा ति मित्रलाई सम्झने गर्दछु । उनले आफ्नी प्रेमीकालाई प्रेम प्रस्ताव राख्दाको क्षण...