Rab se yahi duaa hai hamari Aap khushi k liye nahi,khushi aap ke liye tarse Wish u happy holi. May d fire of holi purify ur heart... May d colours, colour ur life... May d sweets, sweeten d journey of ur life.. I wish ur and ur family very happy holi. Bright colors, water balloons, lavish gujiyas and melodious songs are the ingredients of perfect Holi. Wish you a very happy and wonderful...
शिवरात्री पर्व भगवान् शिवको पूजा तथा आराधना गरी नेपालभर मनाइँदैछ । हिन्दु धर्मका अनुसार शिवजी उत्पत्ति भएको रातबाट यो पर्व शुरु भएको मानिन्छ । यसलाई कालरात्रि, मोहरात्री, सुखरात्री र शिवरात्रीजस्ता नामबाट पनि चिन्ने गरिन्छ । हिन्दु धममा आस्था राख्नेहरु  शिवरात्री पर्व  मा  बिहानैदेखि नदी कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई पूजा तथा आराधना गर्दछन ।प शु तिनाथमा...