अनलाइन सर्च इन्जिन गुगलले आफ्नो महत्वपूर्ण प्रोजेक्टका लागि कुख्यात ह्याकर जर्ज हत्जलाई नियुक्त गरेको छ । उनको नियुक्ति प्रोजेक्ट ‘जिरो’ को लागि गरिएको हो, वास्तवमा गुगलले क्रिटिकल बग्स अर्थात् प्राविधिक गडबडीहरु र अतिसंवेदनशील भाइरसमाथि नजर राख्नाका लागि एउटा समूह बनाएको छ र यसमा संसारको कुख्यात ह्याकरलाई पनि समावेश गरिएको छ । २४ वर्षीय हत्ज प्राजेक्ट जिरोका लागि आबद्ध हुनेछन् । यो प्रोजेक्टले गुगलको मात्र होइन कुनै पनि सफ्टवेयरको प्राविधिक गडबडीलाई पहिचान गर्नसक्छ । गुगल गडबडीका लागि जिम्मेवार...
इन्टरनेटको दुनिया भनियतापनी अझै पनि विश्वको धेरै मानिस  इन्टरनेटबाट वन्चित छन भने प्रयोग गरिरहेका मानिस, यसको स्पीड र महङ्गो भएका कारण सन्तुस्ट छैनन्। इन्टरनेट सेवामा हाम्रो देशको कुरा झनै कहालीलाग्दो छ। इन्टरनेट, विश्व भर सर्बसुलभ बनाउन इन्टरनेट कम्पनी गुगलको "गुगल एक्स" ल्याबले "लुन" नामक प्रोजेक्ट सुरु गरेको छ। "लुन" प्रोजेक्ट अन्तर्गत बेलुन मार्फत विश्वभर इन्टरनेट सेवा  पुर्याइनेछ।...