गुगगलको भिडियो सेयरिङ साइट युट्युबले सन् २०१४ देखि आफ्नो सेवामा शुल्क
लाग्ने व्यवस्था गर्न लागेको छ। संगीत सदस्यता सेवामार्फत् युट्युबले गीत
सुनेको,भिडियो हेरेको पैसा तिर्नुपर्ने व्यवस्था गर्न लागेको हो। युट्युबमा
बानी परिसकेकाहरुले ‘पे गेट’ मा गएर क्रेडिट कार्ड वा पेपालबाट पैसा तिर्न
सिस्टम युट्युबले
बनाएको छ।पैसा तिरेपछि प्रयोगकर्ताले म्युजिक मेम्बरसीप सर्भिसको प्लान छान्न सक्नेछन्। पैसा तिरेका ग्राहकलाई युट्युबले विज्ञापन बिनाका सामग्रीको एक्सेस दिनेछ। तपाइँसँग पैसा तिर्न सक्नुहुन्न? चिन्ता नगर्नुहोस् युट्युबले पैसा तिर्न नसक्नेहरुका लागि विज्ञापन सहितका सामग्री उपलब्ध गराउनेछ। युट्युबको यो कदमले पप गायक जस्टिन बिबरको लगानी रहेको म्युजिक स्ट्रिमिङ कम्पनी स्पोटीफाइलाई असर पर्ने बताइएको छ।सुरुमा मोबाइल प्रयोगकर्ताका लागि मात्र ल्याइन लागेको यो योजनामा एक महिनाको १० डलर पर्नेछ। त्यसका लागि युट्युबले नयाँ मोबाइल एपको डिजाइन गरिरहेको छ। युट्युबका ६० प्रतिशत प्रयोगकर्ता मोइबालमा भएको कम्पनीले जनाएको छ।

RSS Feed
Twitter
Facebook
Friday, November 08, 2013
Samin Timilsina

Posted in
0 comments :
Post a Comment