Dambar Poudel समुन्द्रको छाल जस्तैः , तरंग भो मन बिबसताले बाधी ल्यायो , के गर्नु लौ भन ? छाती चिरी देखाइदिन्थे , मुरी मुरी माया निदाउदा नि सपनिमा , देख्छु तिम्रै छायाँ | गैह्रीखेत मिर्मिरेमा , चलिरहने बतास कामै पाइन स्वदेशमा , मन भयो हतास छोरा छोरी स्कुलमा ,अस्पतालमा आमा हात मुख जोर्नै पर्ने , बालबच्चालाई जामा | डाडा पाखा रमाइला छन् , हरिया छन् बन सोचि आए बिदेशमा , कमिन्छ कि धन साहुको ऋण तिरिसके , अब फिर्नु पर्ला दु:ख जिलो गर्दा त्यहा , दुई छाक अब टर्ला | तातो घाम दिनभरी , पोले पनि...
उडिरहेका ती भुवाहरु सोच्दाहुन् भ्यागुतको लागि कुवाहरु सोच्दाहुन्... के पायौ र छोरो जन्माएर हामीले? हेपिएका आमा-बुवाहरु सोच्दाहुन्.... ठक्करहरु आइरहन्छन जिन्दगीमा! बगरसगै बालुवाहरु सोच्दाहुन्..... जे जस्तो भए पनि देश त देश हो यी बारालिएका युवाहरु सोच्दाहुन ..@Babu Tirpat...
Mad Nepali Solta मोरी घरभेटिकि छोरि उत्ताउली,मसक्कली मोरी यता हेरे उता हेर्छे उता हेरे यता जबानिले उर्लेकी छे नखर्मौली मोरी यसो हेरे जिस्काउछे,पर्ल्लक-पुर्ल्लुक गर्छे चुइगम पड्काउदै कानै नेर आउछे मोरी बाउको आखा छली भने के-के गर्छे मेरै रुममा आउछे अनि राजा मलाइ भन्छे जबानीको मदहोसिमा डुबेकी छ मोरी डिस्को जान्छे ,बियर खान्छे ,मुख ल्याएर मेरै गालामा जोत्छे डार्लिंग,डियर,राजा,बाबा के-के भन्छे-भन्छे कलेज हिड्छे,फिलिम हाल जान्छे .मोरी पिजा,बर्गर खानै पर्ने कस्तो होला बनि ? मोरी घरभेटिकि छोरि...
Sanjeeb Boharaधेरै धेरै माया खोजे, तिरस्कारले चोट दियो जीवन दिने एउटै रैछ, यही मलाई प्यारो लाग्यो याद आउँदा उसको जब, मेटिदिन तँ नै आउँथिस् कहिले लरबराउँदै हिंड्ने, कहिले बादलसंगै उड्ने न त दिनको भोक प्यास, न त रातको निद्रा याद अब छैन उसको, मात्र यसको आशा रहेसम्म जीवन मेरो, यही एउटा माया भयो भुलिदिंदा सारा संसार नशा नै मलाई प्यारो लाग्य...
Arun Chhetri Anuragiतेरो मेरो लुछाचुडी च्याट्टै छोडे की त नेताहरु,, देशका निम्ति हातमा हात जोडे की त नेताहरु,, हल्ला सुन्छु फेरी एउटा सहमति गरे अरे,, एक-अर्का बिचको दिबार फोडे कि त नेताहरु,, सधै भन्छन गम्भिर छौ सहमति खोजि रा'छौ,, असहमतिको शृंखला तोडे कि त नेताहरु,, तिथि मिति तोकी फेरी अपुरा काम पुरा गर्न,, संबिधानमा आफ्नो ध्यान मोडे कि त नेताहरु...
सुधीर ख्वबि‎ रातभर सपना बुनेर बसें कहाँ के मिलेन कुन्नि ! बिहानभर मिलाई बसें कुनै बेला आकार न मिले झैं कुनै बेला यसका बुट्टा म दिनभर सपना केलाई बसें कुनै बेला रंग न मिलेको झैं कहाँ कसरी खुइलिए कुन्नि ! हातभरि रंग रंगाई बसें कुनै बेला उदास लागे कुनै बेला निरास लागे आँखालाई कुराई बसें गोधुली साँझ रंगहीन फुश्रो रात डरलाग्दो झं अँध्यारो फेरि सपनालाई बोलाई बसें ....रातभर सपना बुनेर बसें कहाँ के मिलेन कुन्नि ! बिहानभर मिलाई बसें ......
मलाई बासुरीले रुवायोलगाउँदिन माया भन्दा बबाल उस्तै उस्तै आँफै दिन्छौ धोका अनि सबाल उस्तै उस्तै मन बहकाउने साथी अर्को नभेटुन्जेलसम्म फकाउन लायौ अनेक दलाल उस्तै उस्तै हुन खोज्थेँ जब टाढा, सताउन मलाई खोज्यौ आँफैलाई गर्न हलाल उस्तै उस्तै अर्कोलाई बिर्साउन मलाई रोज्या' रैछौ देखाउन राख्यौ फोटो, कबाल उस्तै उस्तै...